अमाल मलिक एक संगीत परिवारमा जन्मिएका हिन्दी चलचित्र उद्योगमा संगीतकार हुन् । उनी [१] सरदार मलिकको नाति, दबू मलिकको छोरा र संगीतकार अनु मलिकको भतिजो हुन् । [२] अमाल ८ वर्षको उमेरमा संगीत सिक्न सुरु गरेका थिए । उनले आफ्नो फिल्मी करियरको सुरुवात सलमान खानको जय होको साथ २०१४ मा गरे फेरि मलिकले २०१५ को धेरै बलिउड चलचित्रहरू जस्तै रोय, एक पहेली लीला, अल इज वेल, क्यालेन्डर गर्ल्स, हीरो, हेट स्टोरी ३को लागि संगीत दिए ।

अमाल मलिक
अमाल मलिक ६१औं फिल्मफेयर पुरस्कार २०१६ को समय
व्यक्तिगत विवरण
उत्पत्तिमुम्बई, भारत
पेशासंगीत निर्देशक, गायक
सक्रिय वर्ष२०१४ – वर्तमान
लेबलटी-सीरीज

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. In Hero 2015 वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०३ मिति अभिगमन तिथि:३० जुलाई २०१६
  2. Amaal Malliks songs on Youtube अभिगमन तिथि ३० जुलाई २०१६