रोय (चलचित्र)

भारतीय चलचित्र

रोय (अङ्ग्रेजी: Roy) एक भारतीय चलचित्र हो, जसको निर्देशन विक्रमजीत सिंहले गरेका हुन् । यस चलचित्रमा रणबीर कपूर, ज्याकलिन फर्नान्डिज तथा अर्जुन रामपाल मुख्य भूमिका रहेका छन् ।

रोय
Roy poster.jpg
रोय
निर्देशकविक्रमजीत सिंह
निर्माताभूषण कुमार
दिव्य खोसला कुमार
कृशन कुमार
फ्रीवे पिक्चर
लेखकविक्रमजीत सिंह
कलाकाररणबीर कपूर
ज्याकलिन फर्नान्डिज
अर्जुन रामपाल
सङ्गीतअंकित तिवारी
अमाल मलिक
मीत ब्रदर्स
छायाङ्कनहिम्मन धामिजा
सम्पादकदीपिका कालरा
उत्पादन
कम्पनी
टी सिरीज
वितरकएए फिल्म
प्रदर्शन मिति
  • १३ फेब्रुअरी २०१५ (2015-02-13)
देशभारत
भाषाहिन्दी

कलाकारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन