अमायरा दस्तुर

भारतीय फिल्म अभिनेत्री

अमायरा दस्तुर एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[१][२]

अमायरा दस्तुर
जन्म (1993-05-07) ७ मे १९९३ (उमेर ३०)
मुम्बई, भारत
अन्य नामएमी रोहिन्टन दस्तुर
पेशाअभिनेत्रीमोडल
उचाइ५ फिट ७ इन्च (१.७० मी)

प्रारम्भिक जीवनी तथा करियर सम्पादन गर्नुहोस्

अमायरा दस्तुरले आफ्नो शिक्षाको सुरुवात क्याथेडरल एण्ड जोन क्यानन स्कूलबाट गरिन । उनले आफ्नो माध्यमिक शिक्षा धिरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयबाट गरिन तर छिट्टै उनले आफ्नो अभिनयको लागि सो विद्यालय छोडेकी थिइन् । दस्तुर पारसी हुन् र घरमा उनी अङ्ग्रेजी, तमिल, फ्रेन्च, र गुजराती बोल्ने गर्छिन ।[३] हाल उनी मुम्बईको एचआर कलेजबाट स्नातक गर्दै छिन ।[४] दस्तुरले १३ वर्षकै उमेर देखि विज्ञापन गर्दै आएकी छिन ।

दस्तुरले बलिउडमा अभिनयको सुरुवात मनिष तिवारीको रोमान्टिक चलचित्र इसकबाट गरेकी थिइन् ।[५][६][७]

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३ इसक बच्ची कश्यप पदार्पण
२०१५ अनेगन समुध्रा, कल्याणी, शेनबागाभली र मधुमिता तमिल, तेलगुमा रुपान्तरण अनेकेदुको रूपमा
२०१५ मिस्टर एक्स सिया वर्मा

सन्दर्भहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्