पारसीहरू भारतीय उपमहाद्वीपको पारसी धर्म मान्ने जातीय धार्मिक समूह हो। तिनीहरू फारसीहरूबाट आएका हुन् जसले मुस्लिमहरूको सतावटबाट बच्न र आफ्नो पारसी धर्मको पहिचान जोगाउनको लागि इरानको अरबी विजयको समयमा र पछि मध्यकालीन भारतमा बसाइँ सरेका थिए।[५][६]

पारसी
एक पारसी महिला
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत६९,००० (सन् २०१४)[१][२]
 पाकिस्तान१,०९२ (सन् २०१६)[३][४]
भाषाहरू
अंग्रेजी, गुजराती
धर्महरू
पारसी धर्म
सम्बन्धित जातीय समूह
इरानी

फारसीहरूले ८ औं र १० औं शताब्दीको बीचमा ग्रेटर इरानबाट भारतीय उपमहाद्वीपमा बसाइँ सर्ने क्रम जारी राखे, र अन्ततः स्थानीय हिन्दु राजाले शरण दिएपछि हालको गुजरातमा बसोबास गरेका थिए।[७]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. (26 November 2014). "India's declining Parsi population". Al Jazeera.
  2. Dean Nelson. "India's dwindling Parsi population to be boosted with fertility clinics". The Telegraph.
  3. "Two decades from now, Pakistan will have no Parsis" 
  4. Desmukh, Fahad (28 November 2012). "The Parsi Community in Karachi, Pakistan". Public Radio International.
  5. PARSI COMMUNITIES i. EARLY HISTORY – Encyclopaedia Iranica. Iranicaonline.org (2008-07-20). Retrieved on 2013-07-28.
  6. Akram, A. I.; al-Mehri, A. B. (२००९-०९-०१), The Muslim Conquest of Persia, Maktabah Publications, आइएसबिएन 978-0-9548665-3-2 
  7. Ganesh, Kamala (२००८), "Intra-community Dissent and Dialogue: The Bombay Parsis and the Zoroastrian Diaspora", Sociological Bulletin 57 (3): 315–336, जेएसटिओआर 23620804, डिओआई:10.1177/0038022920080301