अमात [English: Amaat] नेपालको तराईमा बसोबास गर्ने मानिसहरूको एक जाति हो। यिनीहरू मुख्यरूपमा राय, राउत, मन्डल,बिस्वास र अमात्य थर लेख्ने गर्दछन्।अमातलाई "अमात्र" को वाक्यांश पनि भन्न सकिन्छ। अमात जातिको इतिहास मुण्डक उपनिषद्का अनुसार अमात्र ध्यानको चौथो अवस्था हो, जसलाई समाधि पनि भनिन्छ। सरल शब्दमा भन्नु पर्दा, निर्गुण वा अद्वैत ईश्वरको पूजा गर्नेहरूलाई "अमात्र ब्राह्मण" भनिन्छ।[२]

अमात
Amat
भाषाहरू
मैथिली, भोजपुरी, नेपाली, हिन्दी
धर्महरू
हिन्दु[१]
Interaction Programme of Amat Cast in Pragya Pratisthan Kathmandu Nepal by Amat Foundation Nepal.

धर्म सम्पादन गर्नुहोस्

यिनीहरूले हिन्दु धर्म मान्ने गर्दछन्।[३]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

वि.सं. २०६८ सालको नेपालको जनगणना अनुसार यस जातिका मानिसहरूको सङ्ख्या ३८३० रहेको छ।[स्रोत नखुलेको] सन्1920 मा, अमाट्स (बिहार+ओरिसा) को संयुक्त जनसंख्या लगभग 65 हजार थियो।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dr. Dilli Ram Dahal (२००२-१२-३०), "CHAPTER 3 SOCIAL COMPOSITION OF THE POPULATION: CASTE/ETHNICITY AND RELIGION IN NEPAL", Government of Nepal, Central Bereau of statistics, अन्तिम पहुँच २०१३-१२-५ 
  2. २.० २.१ कुमार, शशी (जनवरी ५, २०२१), "अमात जातिके इतिहास – History of Amaat Caste", I Love Mithila, अन्तिम पहुँच जनवरी ५, २०२३ 
  3. "मधेसका अल्पसंख्यक अमात जाति ‘अमात्य’ र ‘राई’ होइनन (The minority #Amat_castes of Madhes are not 'Amatya' and 'Rai')" (en-GBमा), अन्तिम पहुँच २०२३-०४-२६