अमजद हुसैन बी सियाल (उर्दु: امجد حسین بی۔ سیال) (Amjad Hussain B. Sial) एक पाकिस्तानी कूटनीतिज्ञ हुन्। उनी मार्च २०१७ देखि फेब्रुअरी २०२० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव थिए।[१][२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

पूर्वाधिकारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव
2017–2020
पछिल्लो
इसाला रुवान विराकुन ( )