अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची
सन् २०१४ सम्ममा अफ्रिकाका १२९ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।[१][२]
विश्व सम्पदा क्षेत्रहरूको स्थान
सम्पादन गर्नुहोस्विश्व सम्पदा क्षेत्रहरूको सूची
सम्पादन गर्नुहोस्युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको अफ्रिकाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची :-
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- चित्र: ठाऊँको तस्वीर
- क्षेत्र: अफ्रिकाको इलाका तथा क्षेत्र
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
- समय: स्थापना भएको वर्ष
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
† खतरापूर्ण सम्पदा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Number of World Heritage Properties by region", UNESCO, अन्तिम पहुँच १० सेप्टेम्बर २०११।
- ↑ "Composition of macro geographical (continental) regions, geographical sub-regions, and selected economic and other groupings", Geographical region and composition of each region, United Nations Statistics Division, २०१०, अन्तिम पहुँच २० अक्टोबर २०११।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।