अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बाल अपाङ्ग अस्पताल गरीब तथा पिछडावर्गका अपाङ्गबालबालिकाहरूमा समर्पित पुनर्स्थापनामा आधारित एक अस्पताल हो। यो अस्पताल काठमाडौँबाट २७ किमि पूर्ब बनेपामा अवस्थित छ।
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र | |
---|---|
भौगोलिक विवरण | |
स्थान | बनेपा, नेपाल, नेपाल |
सङ्गठन | |
प्रकार | शिक्षण अस्पताल |
आवद्ध विश्वविद्यालय | एडब्लुसी, स्वास्थ्य मन्त्रालय |
सेवाहरू | |
इतिहास | |
सञ्चालन | १९८५ |
कडीहरू | |
वेबसाइट | hrdcnepal |
स्थापना तथा अनुबन्धन
सम्पादन गर्नुहोस्यो सन् १९८५ मा तेर्रे देस होम्मेस (TdH) स्विट्जरल्याण्डको सहयोगमा सुरु गरिएको थियो र अहिले यसको स्वामित्व र व्यवस्थापकीय अधिकार फ्रेन्डस अफ डिजेबल्ड(FOD)नामक गैह्रसरकारी संस्थामा सारिएको छ । यस अस्पतालका प्रमुख डा. अशोक कुमार बास्कोटा हुन। यो अस्पताल काठमाडौँ विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।