अन्याय (चलचित्र)
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (अक्टोबर २०२२) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अन्याय (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सगरमाथा मूभिटोनको ब्यानरमा बिश्व बस्नेतले यो चलचत्रिको निर्माण गरेका हुन् । चलचित्रमा बिश्व बस्नेत, मीरा माधुरी, जयनेन्द्र चन्द, मुकुन्द श्रेष्ठ, पीटर खवास, गीता सुनुवार, मीना श्रेष्ठ, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रञ्जित गजमेरको संगीत, गोपाल भुटानीको द्धन्द, बसन्त श्रेष्ठको नृत्य, प्रमोद प्रधानको छायाङ्कन रहेको छ । प्रेमध्वज प्रधान, भुपेन्द्र सिंह, डेनी, सुष्मा श्रेष्ठ, दीपा झा, निर्मला गजमेर र मनिला लामाको पाश्र्व गायन रहेको छ । पटकथा, संवाद, सम्पादन र निर्देशक तुलसी घिमिरेको रहेको छ। इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको २५ लाख निर्माण लागत रहेको छ । वि.सं. २०४६ साल कात्र्तिक १४ गते प्रथम प्रर्दशन गरिएको थियो ।
अन्याय | |
---|---|
निर्देशक | तुलसी घिमिरे |
निर्माता | सगरमाथा मुभीटोन |
सङ्गीत | रञ्जित गजमेर |
देश | नेपाल |
भाषा | नेपाली |
पात्रहरू
सम्पादन गर्नुहोस्- मीरा माधुरी
- बिश्व बस्नेत
- प्रकाश अधिकारी