अन्तर्वार्ता
अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीचको कुराकानी नै अन्तर्वार्ता हो । अन्तर्वार्ता निश्चित उदेश्यले लिईएको हुन्छ र निश्चित बिषयमा केन्द्रित रहेको हुन्छ । अन्तर्वार्तालाई सोध्ने प्रविधिको सबैभन्दा उपयोक्त प्रविधि मान्न सकिन्छ ।
विशेषताहरूसम्पादन
- अन्तर्वार्ताकार र उत्तरदाता बीचमा सुमधुर समन्ध हुन्छ ।
- प्रश्नावली, अवलोकन, परीक्षण र मत सर्वेक्षण जस्ता तथ्याङ्क सङ्कलन गर्ने बिधिहरूबाट सङ्कलन गर्न नसकिने , नासकिएको तथ्याङ्कहरु सङ्कलन सकिन्छ ।
अन्तर्वार्ताको चरणहरुसम्पादन
- अन्तर्वार्ताको तयारी
- अन्तर्वार्ताको सुचारु
- अन्तर्वार्तालाई रेकड /टिपोट गर्ने
प्रकारहरूसम्पादन
औपचारिकताका आधारमासम्पादन
सङ्ख्याको आधारमासम्पादन
उद्देश्यका आधारमासम्पादन
- निदानात्मक अन्तर्वार्ता
- उपचारात्मक अन्तर्वार्ता
- छनोट अन्तर्वार्ता
- अनुसन्धान अन्तर्वार्ता
सम्पर्कको आधारमासम्पादन
- अल्प सम्पर्क अन्तर्वार्ता
- दीर्घ सम्पर्क अन्तर्वार्ता
भूमिकाको आधारमासम्पादन
- अनिर्देशनात्मक अन्तर्वार्ता
- निर्देशनात्मक अन्तर्वार्ता
विषयबस्तुको आधारमासम्पादन
- गुणात्मक अन्तर्वार्ता
- सङ्ख्यात्मक अन्तर्वार्ता
- मिश्रित अन्तर्वार्ता
अन्य आधारमासम्पादन
- केन्द्रित अन्तर्वार्ता
- पुनरावृत्ति अन्तर्वार्ता
- गहनतम अन्तर्वार्ता
- टेलिफोन अन्तर्वार्ता
फाइदाहरूसम्पादन
- लचकता हुने
- अवलोकन गर्न मिल्ने
- सामुहिक छालफल सम्भव हुने
- गहिराई सम्मका तथ्यांक प्राप्त हुने
बेफाइदाहरुसम्पादन
- स्मरणमा बढी भर पर्ने
- अन्तर्वार्ताको प्रक्रिया गलत हुन सक्ने
- अध्यनको क्षेत्र र जनसङ्ख्या ठूलो भएको खण्डमा महङ्गो पद्धति
सन्दर्भ सामग्रीहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा अन्तर्वार्ता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |