अन्तर्राष्ट्रिय कृषि विकास कोष
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अन्तर्राष्ट्रिय कृषि विकास कोष (अङ्ग्रेजी:इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट) संयुक्त राष्ट्र सङ्घको एक विशिष्ट संस्था हो। यसको स्थापना १९७४ को विश्व खाद्य सम्मेलनको परिणामस्वरूप १९७७ मा अन्तर्राष्ट्रिय वित्तीय संस्थानको रूपमा गरिएको थियो।[१] यस संस्थाको मुख्य उद्देश्य विकासशील राष्ट्रहरूमा ग्रामीण क्षेत्रहरूको गरीबी निवारण गर्नु हो। विश्वको कुल गरीब जनसङ्ख्याको ७५% विकासशील राष्ट्रहरुका ग्रामीण क्षेत्रहरूमा छ, र पनि उनीहरूसित कुल आधिकारिक विकास सहायताको मात्र ४% कृषिसम्म पुग्छ।
चित्र:IFAD logo.png | |
स्थापना | १६ अक्तूबर, १९४५, रोम |
---|---|
प्रकार | विशिष्ट संस्था |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | ढाँचा:Country data इटली रोम, इटली |
वेबसाइट | www.fao.org |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ आधिकारिक जालस्थल-आई.एफ.ए.डी
बाहिरका सूत्र
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय कृषि विकास कोष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।