अन्डरवर्ल्ड: अवेकनिङ्

\

अन्डरवर्ल्ड: अवेकनिङ्
निर्देशकमान्स मार्लिंड
जोर्न स्टीन
लेखकजोन ह्लेविन
पटकथाJ. Michael Straczynski
निर्मातालेन वाइसमेन
डेविड कर्न
स्किप विलियमसन
गेरी लुच्चेस
मुख्य कलाकारकेट बेकिंस्ले
Sandrine Holt
Michael Ealy
India Eisley
छायाङ्कनस्कोट केवान
सङ्गीतपल हेसलिङ्गर
वितरक
कम्पनी
लेकशोर इन्टरटेन्मेन्ट
वितरकस्क्रिन जेम्स
प्रदर्शन मिति
  • २० जनवरी २०१२ (2012-01-20)
अवधि
८८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेजी

अन्डरवर्ल्ड: अवेकनिङ् (अंग्रेजी; Underworld: Awakening) २०१२ को अमेरिकी थ्रीडी एक्शन हारर चलचित्र हो, जसको निर्देशन मेन्स मेर्लिण्ड तथा बिजोर्न स्टीनले गरेका हुन् । यस फिल्म अन्डरवर्ल्ड चलचित्र श्रृङ्खलाको चौथो संस्करण हो, जसमा केट बेकिंस्ले सेलिन को भुमिकामा रहेकि छिन् । स्टीफन रीए, थियो जेम्स, माइकल ऐली तथा इण्डिया इजले यस सीरीजको नया भुमिमा रहेका छन् । [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ""Underworld 4" Start Of Production Release | News", Dark Horizons, अन्तिम पहुँच २०११-०८-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्