केट बेकिंस्ले

ब्रिटिस्ट चलचित्र अभिनेत्री

केट बेकिंस्ले (अङ्ग्रेजी: Kate Beckinsale) एक ब्रिटिश चलचित्र अभिनेत्री हुन, जो अन्डरवर्ल्ड चलचित्र श्रंखलामा आफ्नो भुमीका सेलिनको लागि जनिने गर्छ । उनले प्रिन्सेस अफ जुटल्याण्ड, कोल्ड कमफर्डफार्म, इमा ,द गोल्डेन बब्लाउन जस्ता चलचित्रमा अभिनय गरेकि छिन् । उनले अक्सफोर्ड विश्वविद्यालयमा पठनपाठन गरेकी हुन् ।

केट बेकिंस्ले
केट बेकिंस्ले
जन्मकेथरिन बेले बेकिंस्ले
(1973-07-26) २६ जुलाई १९७३ (उमेर ५०)
फिन्सबरी पार्क, लण्डन, इंगलयाण्ड
पेशाआभिनेत्री
कार्यकाल१९९१–हाल सम्म
उचाइ५ फिट ७ इन्च (१.७० मी) [१]
जीवनसाथी
लेन वाइसमैन
(
वि invalid year)
समकक्षीमाइकल शिन (१९९५–२००३, १ बच्चा)
मातापितारिचर्ड बेकिंस्ले
जुडी लो

जीवनी सम्पादन गर्नुहोस्

बेकिंस्लेको जन्म २६ जुलाई १९७३मा फिन्सबरी पार्क, लण्डन, इंगलयाण्डमा भएको थियो । उनकी आमाको नाम जुडी लोई हो जो एक अभिनेत्री नै हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [Kate Beckinsale Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips "http://www.celebsheight.com/kate-beckinsale-weight-height-bra-size-shoe-size-body-measurements-waist-hips/"] |url= योजना जाँच गर्ने (सहायता), Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्