अनुराधा पौडवाल प्रसिद्ध भारतीय गायिका हुन्। खासगरी यिनी फिल्म सँगीतमा पार्श्व गायिका तथा भजन गायिकाको रूपमा परिचित छन्।यिनले दर्जनौं नेपाली चलचित्रका गीतहरूमा पार्श्वगायन गरेकी छन्।


अनुराधा पौडवाल
व्यक्तिगत विवरण
वास्तविक नामअल्का नादकर्नी
जन्मकरवर, कर्नाटक
विधापार्श्व गायन, भजन
पेशागायिका
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष१९७३-२०१२

पदक तथा पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्