अनुपमा चोपडा
अनुपमा चोपडा (जन्म २३ फेब्रुअरी १९६७) एक भारतीय लेखिका, पत्रकार र चलचित्र विशेषज्ञ हुन् । उनले भारतीय चलचित्रमाथि विभिन्न किताबहरू लेखेकी छिन् । उनी भारतीय समाचार च्यानल एन्डीटिभी, इन्डिया टुडे र कहिलेकाही हिन्दुस्तान टाइम्सको लागि चलचित्र समीक्षा गर्ने काम गर्ने गर्छिन ।[१] उनी साप्ताहिक रूपमा स्टार वर्ल्डको लागि चलचित्र समीक्षा गर्ने गर्छिन ।[२]
अनुपमा चोपडा | |
---|---|
जन्म | अनुपमा चन्द्रा २३ फेब्रुअरी १९६७ कोलकाता, भारत |
पेशा | लेखिका, पत्रकार, चलचित्र विशेसज्ञ |
जीवनसाथी | विधु विनोद चोपडा (१९९०-वर्तमान) |
वेबसाइट | www |
उनले उनको किताब शोले: द मेकिंग अफ क्लासिकको लागि सन् २००८ को राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छन् ।[३][४][५]
जीवनी
सम्पादन गर्नुहोस्उनले बलिउडका निर्माता र निर्देशक विधु विनोद चोपडासँग विवाह गरेकी छन् ।[६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Anupama Chopra, Consulting Editor, Films, NDTV वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०३ मिति NDTV website.
- ↑ Chopra, Anupama (२ मार्च २०१२), "Anupama Chopra's review: Paan Singh Tomar", Hindustan Times, अन्तिम पहुँच ६ मार्च २०१२, "Starting today, Anupama Chopra becomes Hindustan Times' film critic." वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१२ मिति
- ↑ "48th National Film Awards" (PDF), Directorate of Film Festivals।
- ↑ Results for 'au:Anupama Chopra' books WorldCat.org.
- ↑ Rajyasree Sen (३० अप्रिल २०१२), "The Front Row with Anupama Chopra is the reel thing", Firstpost, अन्तिम पहुँच २७ जुलाई २०१४।
- ↑ "Sleeping with the Enemy", OPEN, ८ मे २०१०, अन्तिम पहुँच २७ जुलाई २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Anupama Chopra website
- अनुपमा चोपडा ट्विटरमा
- Anupama Chopra reviews वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०८ मिति at Hindustan Times
विकिमिडिया कमन्समा अनुपमा चोपडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।