अञ्जना राना मगर एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा गोलरक्षकका रूपबाट उत्रने गर्दछिन्।

अञ्जना राना मगर
व्यक्तिगत जानकारी
जन्म स्थान रौतहट जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल आर्मी क्लब
अन्तर्राष्ट्रिय करियर
२०१६- नेपाल १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २७ फाल्गुन २०७५

खेल जीवन सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

अञ्जना राना मगरले सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्