२०२४-२५ युएफा च्याम्पियन्स लिग
२०२४-२५ युएफा च्याम्पियन्स लिग युएफा च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ युइएफएद्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ७०औँ सिजन हो, र युरोपियन च्याम्पियन क्लब कपबाट युइएफए च्याम्पियन लिगमा नामाकरण गरिएपछिको ३३ औँ सिजन हो। यो नयाँ ढाँचा अन्तर्गत पहिलो सिजन हुनेछ, जसमा ३६ सहभागी टोलीहरूले लिग चरणमा विभिन्न विपक्षीहरू विरुद्ध आठ खेलहरू खेल्नेछन्, सबै टोलीहरू संयुक्त समूहमा स्थान पाइन्छन्। यसले प्रतियोगितामा खेलिने खेलहरूको कुल सङ्ख्या १२५ बाट बढाएर १८९ (छनोट चरणहरू बाहेक) गर्नेछ।
फाइनल ३१ मे २०२५ मा जर्मनीको म्यूनिखको एलियान्ज एरेना खेलिनेछ।[१] युएफा च्याम्पियन्स लिगको विजेताहरू स्वत रूपमा २०२५-२६ युएफा च्याम्पियन लिग चरण, २०२५ फिफा इन्टरकन्टिनेन्टल कप, २०२९ फिफा क्लब विश्व कपका लागि छनोट हुनेछ, र युएफा युरोपा लिगको विजेताको बिरूद्ध खेल्न पाउँनेछ ।
१५औं उपाधि जितेको रियल म्याड्रिड डिफेन्डिङ च्याम्पियन हो।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Venues appointed for club competition finals", UEFA.com (Union of European Football Associations), १६ जुलाई २०२१, मूलबाट १६ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०२१।