२०१८ फिफा विश्वकप छनौट


२०१८ फिफा विश्वकप छनौट ले ती ३१ राष्ट्रको टुङ्गो लगाउनेछ जो २०१८ फिफा विश्वकपमा सहभागिता जनाउने छन् । रसिया आयोजक का रूपमा छनौट भइसकेको छ।

२०१८ फिफा विश्वकप छनौट
प्रतियोगिता विवरण
मिति१२ मार्च २०१५ – नोभेम्बर २०१७
टोलीहरू208(६ सङ्घहरूबाट)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू७६
गोल सङ्ख्या२१८ (२.८७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)भारत सुनिल क्षेत्री
(4 goals)