एभरेष्ट प्रिमियर लिग २०७५
(२०१८ एभरेष्ट प्रिमियर लिगबाट अनुप्रेषित)
एभरेष्ट प्रिमियर लिग २०७५, यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो। साथै नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो। यो क्रिकेट लिग प्रतियोगिता २२ मङ्सिर देखि २२ पौष २०७५ सम्म आयोजना भएको थियो। विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो।[१]
एभरेष्ट प्रिमियर लिग २०७५ | |
---|---|
मिति | २२ मङ्सिर २०७५ – ७ पौष २०७५ |
प्रशासक(हरू) | इपीएल प्रा.लि. |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन तथा लिग |
आयोजक(हरू) | नेपाल |
विजेता | ललितपुर प्रायक्ट्रियल्स |
सहभागीहरू | ६ |
आधिकारिक वेबसाइट | eplt20 |
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो।[२]
खेलाडी अक्सन
सम्पादन गर्नुहोस्रंगशाला
सम्पादन गर्नुहोस्सहभागी टिमहरू
सम्पादन गर्नुहोस्२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू
लिगका खेलहरू
सम्पादन गर्नुहोस्खेल १
सम्पादन गर्नुहोस्ललितपुर प्याट्रियस्
१०४/९ (२० ओभर) |
वि.
|
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर) |
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर) |
करण के.सी. ३६(१९)* गौरव तोमर ३/१० (४ ओभर) |
- ललितपुर टस जिति पहिले ब्याटिङ रोजेको थियो ।
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "इपिएल विजेता विराटनगर वारियर्स", सेतोपाटी, पुस २०७४, अन्तिम पहुँच २७ माघ २०७६।
- ↑ "ललितपुर विजेता", राजधानी दैनिक, २२ पुस २०७५, अन्तिम पहुँच २७ माघ २०७६।[स्थायी मृत कडी]