२०१७ फिफा यु-१७ विश्व कप


(अंग्रेजी:-2017 FIFA U-17 World Cup) २०१७ फिफा यु-१७ विश्व कप २०१७ सेप्टेम्बर देखि अक्टोबर सम्म दक्षिण एसियाली मुलुक भारतले पहिलोपटक आयोजना गर्दैछ ।यो यस प्रतियोगिता अन्तर्गतको १७ औ प्रतियोगिता हुनेछ।

2017 FIFA U-17 World Cup
प्रतियोगिता विवरण
आयोजक राष्ट्र भारत
मितिसेप्टेम्बर - अक्टोबर २०१७
टोलीहरू२४(६ सङ्घहरूबाट)
स्थान(हरू)६ (६ आयोजक सहरहरूमा)

यस प्रतियोगितामा विभिन्न छनोट भएका २४ राष्ट्रहरूका किशोर तथा युवा फुटबल खेलाडीहरूको राष्ट्रिय टिमहरूको सहभागीता जनाउने छन् ।

आयोजक छनोट सम्पादन गर्नुहोस्

छनोट टिमहरू सम्पादन गर्नुहोस्

यस फुटबल प्रतियोगितामा ६ महादेशका कुल २४ उत्कृष्ट टिमहरूको सहभागीता रहनेछ।

एएफसी(एसिया)
सङ्केत
  • 1=पहिलो सहभागीता
  • H= आयोजक

रंगशाला सम्पादन गर्नुहोस्

यस फुटबल प्रतियोगिता भारतका छ ठाउँका छ वटै रंगशालाहरूमा सञ्चालन हुनेछ ।[१]

कोलकाता कोची नयाँ दिल्ली
साल्ट लेक रंगशाला
(Upgraded)
ज्वारलाल नेहरू रंगशाला(कोची) ज्वारलाल नेहरू रंगशाला(दिल्ली)
क्षमता: ८५,०००[२][३] क्षमता: ६०,५०० क्षमता: ६०,०००
     
२०१७ फिफा यु-१७ विश्व कप (भारत)
मुम्बई गुवाटि मार्गाओ
दिवाइ पेटिल रंगशाला इन्दिरा गान्धी एथलेटिक्स रंगशाला फटोर्डा रंगशाला
क्षमता: ५५,०० क्षमता: ३०,००० क्षमता: १९,०००
     

अन्तिम ड्र सम्पादन गर्नुहोस्

समूह

समूह चरण सम्पादन गर्नुहोस्

नकआउट चरण सम्पादन गर्नुहोस्

हेर्नु होस् सम्पादन गर्नुहोस्

ढाँचा:फिफा यु-१७ विश्व कप

स्रोत सम्पादन गर्नुहोस्

  1. "Alternate venues for U17 WC", The Times of India, २१ अप्रिल २०१६, अन्तिम पहुँच १० मे २०१६ 
  2. "Kolkata possible host for U-17 World Cup Final: FIFA", The Statesman, १८ फेब्रुअरी २०१६, अन्तिम पहुँच १३ मे २०१६ 
  3. "Transformed and shrunk Saltlake Stadium ready for ISL", The Times of India, ८ अक्टोबर २०१४, अन्तिम पहुँच १३ जुलाई २०१५