२०१७ दक्षिण एसियाली फुटभली च्याम्पियनसिप

नेपाल फुटभली संघको आयोजनामा माघ २६ देखि २८ गते सम्म दक्षिण एसियाली फुटभली च्याम्पियनसिप काठमाडौंमा आयोजना हुने भएको छ। दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान र भुटान गरी चार राष्ट्रको सहभागीता निश्चित भईसकेको र अन्य राष्ट्रसंग पनि पत्राचार भईरहेको नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशीले जानकारी गराएका थिए।

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्