१२ वैशाख
(१२ बैशाखबाट अनुप्रेषित)
वैशाख १२ गते वैशाख महिनाको बाह्रौँ दिन हो । विसं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ (६:११:२६ युटिसि)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाक लाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ८,२५९ मानिसको ज्यान गएको छ[१] । त्यसैले यो वैशाख गतेलाई नेपालको इतिहासमा कालो दिन पनि भनिन्छ ।
<< | वैशाख | >> | |||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | सनि | |
१ | २ | ३ | |||||
४ | ५ | ६ | ७ | ८ | ९ | १० | |
११ | १२ | १३ | १४ | १५ | १६ | १७ | |
१८ | १९ | २० | २१ | २२ | २३ | २४ | |
२५ | २६ | २७ | २८ | २९ | ३० | ३१ |
घटनाहरू
सम्पादन गर्नुहोस्राष्ट्रिय
सम्पादन गर्नुहोस्- २०७२ वैशाक १२ गते नेपालमम महा-भुकम्प गएको थियो । भुकम्पमा परि नेपालमा ठूलो धन जनकको क्षति भएको थियो ।
- २०७२ साल वैशाख १२ गतेको भूम्पमा पनि धरहरा पुर्ण रूपमा धलेको थियो[२] । भने अन्य कैयौँ नेपाली ऐतिहासिक सम्पदाहरू धोस्त भएको थियो ।
विश्व घटना
सम्पादन गर्नुहोस्जन्म
सम्पादन गर्नुहोस्मृत्यु
सम्पादन गर्नुहोस्- २०७२ सालको भूकम्पमा परि ८६५९ जनाको मृत्यु भएको थियो ।
पर्व र उत्सवहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Nepal earthquake: British gap year student confirmed dead", BBC News, ९ मे २०१५, अन्तिम पहुँच १० मे २०१५।
- ↑ "विनाशकारी भूकम्पले नौतले धरहरा ध्वस्त", अनलाईनखबर, १२ वैशाख, अन्तिम पहुँच १२ वैशाख २०७२।
बाहिरका सूत्रहरू
सम्पादन गर्नुहोस्- इकान्तिपुरमा विसं २०७२ को महाभूकम्प वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२७ मिति