हेपाटाइटिस बी
हेपाटाइटिस बी हेपाटाइटिस बी भाइरस (HBV)को कारण लाग्ने एक संक्रामक रोग हो। यो रोगले मनुष्य र बाँदरको प्रजातीको कलेजोलाई सङ्क्रमित गर्छ, जसको कारणले कलेजो सुन्निने र जलन हुने गर्छ, जसलाई हेपाटाइटिस भनिन्छ। मूलतः, "सीरम हेपेटाइटिस" के रूप में ज्ञात[१] यस रोगको कारण एशिया र अफ्रिकामा महामारी भएको थियो।[२] विश्वको जनसंख्याको एक तिहाई मानिस, दो अरबभन्दा धेरै, हेपेटाइटिस बी भाइरसबाट संक्रमित भैसकेका छन्।[३] यीनमा ३५ करोड यो भाइरस दीर्घकालिक वाहक बनेका छन्।[४] हेपेटाइटिस बी भाइरस व्यक्तिको संक्रमित रगत वा शरीरको तरल पदार्थको संपर्कमा आउँदा सर्छ। [३]
संकेत तथा लक्षण
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑ ३.० ३.१ "Hepatitis B", World Health Organization, अन्तिम पहुँच २००९-०९-१९।
- ↑ "FAQ about Hepatitis B", Stanford School of Medicine, २००८-०७-१०, मूलबाट ९ फ़रवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१९।