हेइली एट्वेल

हेइली एलिजाबेथ एट्वेल (जन्म ५ अप्रिल , १९८२) [१] एक ब्रिटिश अभिनेत्री हुन् । [२]

हेइली एट्वेल
Hayley Atwell by Gage Skidmore.jpg
हेइली एट्वेल
जन्महेइली एलिजाबेथ एट्वेल
(१९८२-०४-०५) ५ अप्रिल १९८२ (उमेर ३८)
लण्डन, संयुक्त अधिराज्य
राष्ट्रियता संयुक्त अधिराज्य
पेशाअभिनेत्री
कार्यकाल२००५– हाल

बाल्यकालसम्पादन

हेइली एलिजाबेथ एट्वेल ५ अप्रिल १९८२ मा लन्डन जन्मिएकी थिइन् । उनको बुबा, ग्राँन्ट, केन्सस शहर, मिसौरीका फोटोग्राफर थिए । उनका आमा एलिसन ब्रिटिश हुन् । एट्वेलले संयुक्त आधिराज्य र संयुक्त राज्यको दोहरो नागरिकता पाएकी छिन् ।[३]

चलचित्र शुरुवातसम्पादन

अभिनय जीवनसम्पादन

व्यक्तिगत जीवनसम्पादन

फिल्मोग्राफीसम्पादन

अवार्ड तथा मनोनयनसम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. Births, Marriages & Deaths Index of England & Wales, 1916–2005.; at ancestry.com
  2. "Hayley Atwell to star in US series", BelfastTelegraph.co.uk 
  3. "हेइली एट्वेल सँगको अन्तरबार्ता", femail.com.au, २००८, अन्तिम पहुँच २० अप्रिल २००९ 

बाहिरी लिङ्कसम्पादन