हुस्सु
हुस्सु भन्नाले हावामा पानीका कणहरू धुवाँ जस्तो स्वरूपमा रहेको अवस्थालाई भनिन्छ। सामान्यतया न्यानो तथा ओसिलो हावाले अचानक चिसो तापक्रमलाई भेटेको अवस्थामा हुस्सु बन्न पुग्छ। उदाहरणको लागि जाडो मौसममा जब केही तातो हावा आफु भन्दा चिसो सतहको सम्पर्कमा आउँछ तब हुस्सु बन्न पुग्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा हुस्सु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |