मुख्य सूची खोल्नुहोस्

हिलेरी एरहार्ड डफ (अंग्रेजी:Hilary Erhard Duff) एक अमरीकी अभिनेत्री एवं गायिका हुन्। उनको ठुली बहिनी हेलि डफ पनि एक गायिका हुन्। छोटो पर्दामा लिजी मकग्वायरको रूपमा सफलता प्राप्त गरे पछि उनीले धेरै चलचित्रमा अभिनय गरिन् जसमा प्रमुख हुन्, चीपर बाइ द डजन (२००३), द लिजी मकग्वायर मूवी (२००३) तथा अ सिंद्रेला स्टोरी (२००४)। उनले २००५मा $ १.५ करोड कमाइन्।[१] डफले पाँप संगीतमा खूब सफलता हासिल गरेकी छिन् तथा उनको एलबमको १.३ करोड भन्दा धेरैको बिक्री भएको थियो।[२] उनले आफ्नु कपडाहरुको कलेक्शन, स्टफ बाई हिलरी डफ शुरू गरिन् तथा एलिजाबेथ आर्डनको साथ एक इत्रको शुरूआत पनि गरिन्। २००७को उसको चलचित्र वाँर ईंक तथा अनुप्राणित फूडफाइट हो।[३]

हिलारी डफ
हिलारी डफ
जन्महिलारी इरहेर्ट डफ
(१९८७-०९-२८) सेप्टेम्बर २८, १९८७ (उमेर ३२)
पेशा
  • अभिनेत्री
  • गीतहरु लेखक
कार्यकाल१९९३–हाल सम्म

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन