हिब्रु भाषा

(हिब्रुबाट अनुप्रेषित)

हिब्रु भाषा (עִבְרִית, इव्रित, इब्ख्रित) सामी-हामी भाषापरिवारको सामी शाखामा पर्ने एक भाषा हो। यो इजरायलको मुख्य तथा राष्ट्रभाषा पनि हो। यसको पुरानो रूप तौराती इब्रानी यहुदी धर्मको धर्मभाषा थियो। तौरात र बाइबलका पुराना नियम यही भाषामा लेखिएको थिए। यो इब्रानी लिपिमा लेखिन्छ। दायाँबाट बायाँतर्फ लेखिने र पढिने यो भाषा पश्चिमा विश्वविद्यालयमा अध्ययनका लागि लोकप्रिय भइरहेको छ।[१०][११]

हिब्रु
עִבְרִית, Ivrit
कुम्रानमा फेला परेको मृत सागर सूचीपत्रमध्ये सबैभन्दा लामो टेम्पल स्क्रोलको भाग
उच्चारणआधुनिक: [ivˈʁit]
टाइबेरियाली: [ʕivˈriθ][]
शास्त्रीय: [ʕibˈrit]
मूलभाषीइजरायल
क्षेत्रइजरायलको भूमि
रैथाने(हरू)इजरायली; यहुदी र सम्यारियाली
विलुप्त५औँ शताब्दी इसापूर्वसम्म मातृभाषाको रूपमा मिस्नाइक हिब्रु विलुप्त, यहूदी धर्मको लागि बाइबल हिब्रुसँग एक प्रचलित भाषाको रूपमा जीवित[][]
पुनरुद्धार१९औँ शताब्दीको उत्तरार्धमा पुनर्जीवित। सन् २०१७ सम्म आधुनिक हिब्रुको ९० लाख वक्ता, जसमा ५० लाख देशी वक्ता छन्[]
प्रारम्भिक रूप
स्तरीय स्वरूप
हिब्रु वर्णमाला
हिब्रु ब्रेल
हस्ताक्षरित रूप
हस्ताक्षरित हिब्रु (मौखिक हिब्रू हस्ताक्षर सहित)[]
सरकारी दर्जा
आधिकारिक भाषा
इजरायल (आधुनिक हिब्रुको रूपमा)[]
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्थाहिब्रु भाषा एकेडमी
האקדמיה ללשון העברית (ha-akademyah la-lashon ha-ʿivrit)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१he
आइएसओ ६३९-२heb
आइएसओ ६३९-३विविध:
heb – आधुनिक हिब्रु
hbo – शास्त्रीय हिब्रु (धार्मिक)
smp – समारिटन हिब्रु (धार्मिक)
obm – मोबाइट (विलुप्त)
xdm – एडोमाइट (विलुप्त)
ग्लोटोलगhebr1246[]
भाषाविद् प्रयोगशाला12-AAB-a
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

प्रथम विश्वयुद्धपछि प्यालेस्टाइन (यहूदीहरूको इजरायल नामक नयाँ राज्य)को राजभाषा आधुनिक हिब्रु हो। सन् १९२५ मा जेरुसेलमको हिब्रु विश्वविद्यालय स्थापित भएको थियो जसको सबै विभागहरूमा हिब्रु मात्रै शिक्षाको माध्यम छ। इजरायल राज्यमा दैनिक पत्रपत्रिका समेत हिब्रु भाषामा छाप्ने गरिन्छ।

हिब्रु भाषालाई अन्तर्राष्ट्रिय स्तरमा भाषा वैज्ञानिकहरूले भाषाहरूको मृत सूचीमा हालेका थिए। सन् १९४८ मा जब इजरायल स्वतन्त्र भयो उसले टर्की जस्तै आफ्नो भाषा हिब्रुमा शिक्षा र शासन-प्रशासनसँग जोडिएको गतिविधिहरूलाई कार्यान्वित गर्ने निर्णय लिएको थियो। आज यहाँ रहेका सम्पूर्ण शैक्षिक, प्रशासनिक, वैज्ञानिक र प्राविधिक कार्यहरू हिब्रु भाषामा हुने गरेको छ। यहाँ विज्ञान र प्राविधिक क्षेत्रसँग जोडिएको श्रेष्ठतम आविष्कारहरूको शब्दावली हिब्रुमा रहेका छन्।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. सेफार्डी: [ʕivˈɾit]; Iraqi: [ʕibˈriːθ]; Yemenite: [ʕivˈriːθ]; Ashkenazi: [iv'ʀis] or [iv'ris] strict pronunciation [ʔiv'ris] or [ʔiv'ʀis]
  2. Sáenz-Badillos (1993)
  3. H. S. Nyberg 1952. Hebreisk Grammatik. s. 2. Reprinted in Sweden by Universitetstryckeriet, Uppsala, 2006.
  4. "Hebrew", Ethnologue 
  5. Meir, Irit; Sandler, Wendy (२०१३), A Language in Space: The Story of Israeli Sign Language 
  6. "Basic Law: Israel - the Nation State of the Jewish People", The Knesset, The State of Israel, मूलबाट १० अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०२० 
  7. Pisarek, Walery, "The relationship between official and minority languages in Poland", European Federation of National Institutions for Language, अन्तिम पहुँच ७ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २०१९ मिति
  8. "Constitution of the Republic of South Africa, 1996 – Chapter 1: Founding Provisions | South African Government", www.gov.za, अन्तिम पहुँच २०२०-०८-२९ 
  9. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Hebrewic", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  10. https://omniglot.com/writing/hebrew.htm
  11. https://bje.org.au/knowledge-centre/jewish-languages/hebrew-alphabet/history-of-hebrew/