यहुदी धर्म
(यहूदी धर्मबाट अनुप्रेषित)
यहुदी धर्म इजरायल र हिब्रु भाषीहरूको राजधर्म हो र यसको पवित्र ग्रन्थ तनख वा बाइबलको प्राचीन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म इस्लाम र ईसाई धर्म को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ ।[१] यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।
यहुदी धर्मको भगवानको नाम यहोवा हो । जुन हिब्रु भाषाबाट चारवटा वर्णमाला YHWHबाट लिइएको हो ।
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Judaism 101: Kashrut: Jewish Dietary Laws", Jewfaq.org, अन्तिम पहुँच २०१०-०८-२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्https://www.jw.org/finder?wtlocale=NP&docid=502012489&srcid=share
विकिमिडिया कमन्समा यहुदी धर्म सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।