हिन्दु शाही (879–1026) अफगानिस्तानको अन्तिम हिन्दू राजवंश थियो जसले काबुल उपत्यका तथा गान्धार (वर्तमान पाकिस्तानअफगानिस्तान)माथि मध्ययुगमा राज्य गरेको थियो । यस वंशले तुर्क शाहीको शासनकाल पश्चात उदय गरेको थियो । काबुल उपत्यका तथा गान्धारमा दुईटा वंश थियो: क्षत्रिय वंश र ब्राह्मण वंश ।[२] दुवै वंशले शाही उपाधि धारण गरेको थियो । [२]

हिन्दु शाही
879–1026
एसियामा हिन्दू शाही ८०० ई.सा.
एसियामा हिन्दू शाही ८०० ई.सा.
राजधानीकाबुल
धर्म
हिन्दु
राजा 
ऐतिहासिक कालमध्यकाल
• स्थापित
879
• विस्थापित
1026
पूर्ववर्ती
तुर्क शाही
अचेलअफगानिस्तान
The Amb Hindu Temple complex was built between the 7th and 9th centuries CE during the reign of the Hindu Shahi Empire.[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gazetteer of the Attock District, 1930, Part 1, Sang-e-Meel Publications, १९३२, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१७ 
  2. २.० २.१ Rafi U. Samad (२०११), The Grandeur of Gandhara: The Ancient Buddhist Civilization of the Swat, Peshawar, Kabul and Indus Valleys, Algora Publishing, पृ: 275–, आइएसबिएन 978-0-87586-860-8