हिजो, आज, भोलि (चलचित्र)
नेपाली चलचित्र
हिजो, आज, भोलि वि.सं. २०२४ फागुन २ गते सूचना मन्त्रालय अन्तर्गतको सूचना विभागले आफ्नो दोस्रो चलचित्रको रूपमा यसलाई प्रदर्शन गरेको थियो। यो चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए।[१] चलचित्रमा भुवन चन्द मुख्य महिला पात्र थिइन् भने मित्रलाल शर्मा नवनायक थिए अन्य कलाकारमा वसुन्धरा भुसाल, हरिप्रसाद रिमाल, इन्द्रलाल श्रेष्ठ, प्रदीप रिमाल, श्रीधर खनाल लगायत थिए।[२]
हिजो, आज, भोलि | |
---|---|
निर्देशक | हिरासिंह खत्री |
लेखक | श्रीधर खनाल |
मुख्य कलाकार | हिरासिंह खत्री मित्र लाल शान्ति मास्के वसुन्धरा भुसाल प्रदीप रिमाल |
छायाङ्कन | देउजी भाइ |
वितरक कम्पनी | नेपाल सरकारको सूचना विभाग |
प्रदर्शन मिति | २०२४ फागुन २ |
देश | नेपाल |
भाषा | नेपाली |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Hijo Aaja Bholi", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ "Nepali Film – Santan (1989)", फिल्म्स अफ नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१।