हाडे बयर रूखमा फल्ने बयरको एक प्रजाति हो । यो वनस्पति नेपालको पूर्वी पहाडी भूभागमा पाइन्छ । हाडे बयर काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा पनि प्रशस्तमात्रामा पाइन्छ । [१]

हाडे बयर
हाडे बयरको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
Z.  incurva
वैज्ञानिक नाम
Ziziphus incurva

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Zizyphus incurva-Occurance वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-१२ मिति, www.forestrynepal.org