हाइड्रोपोनिक्स् (अङ्ग्रेजी: Hydroponics) माटो बिना नै उपयुक्त तरल/जल पदार्थमा वनस्पति उमार्ने वैज्ञानिक विधि हो ।[१] यस विधिमा जमिनमा उम्रने बोटविरुवाका जरालाई मिनिरलको घोल वा कुनै ठोस वस्तु (जस्तै: साना ढुङ्गा/ग्रावेल) मा राखि उमारिन्छ । उपयुक्त मिनिरल घोल माछा, हाँसका मल वा बोटविरुवालाई आवश्यक खाद्यतत्वबाट बनाइएका हुन्छन् ।

इतिहास सम्पादन गर्नुहोस्

तरिका सम्पादन गर्नुहोस्

पोषक तत्व सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Santos, J. D. et al (2013) Development of a vinasse nutritive solutions for hydroponics. Journal of Environmental Management 114: 8-12.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्