हसन रुहानी
हसन रुहानी (फारसी: حسن روحانی, Standard Persian pronunciation: [hæˈsæn-e ɾowhɒːˈniː] ( ); born Hassan Fereydoun (फारसी: حسن فریدون); १९४८ नोभेम्बर १२ ) [१] [२] ३ अगस्ट २०१३ देखि ३ अगस्ट २०२१ सम्म ईरानको सातौं राष्ट्रपति को रुपमा काम गरेका एक ईरानी राजनीतिज्ञ हुन्। उनी पेशाले एक वकील, [३] प्राज्ञिक, पूर्व कूटनीतिज्ञ र इस्लामी धर्मगुरु पनि हुन्। उनी १९९९ देखि ईरानको विज्ञहरुको सभाको सदस्य रहेका छन् [४] उनी १९९१ देखि २०२१ सम्म एक्सपेडिन्सी काउन्सिल [५] र १९८९ देखि २०२१ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य पनि थिए। [६] [७]
हसन रुहानी | |
---|---|
حسن روحانی | |
७औं इरानको राष्ट्रपति | |
कार्यकाल ३ अगस्ट २०१३ – ३ अगस्ट २०२१ | |
सर्वोच्च नेता | अली खामेनी |
उपराष्ट्रपति | Eshaq Jahangiri |
पूर्वाधिकारी | मोहम्मद अहमदिनेजाद |
उतराधिकारी | इब्राहिम रैसी |
असंलग्न अभियान आन्दोलनका महासचिव | |
कार्यकाल ३ अगस्ट २०१३ – १७ सेप्टेम्बर २०१६ | |
पूर्वाधिकारी | मोहम्मद अहमदिनेजाद |
उतराधिकारी | निकोलस मोदुरो |
रुहानी ईरानको संसदको (मजलिस) को चौथो र पाँचौं कार्यकालका उपसभामुख र १९८९ देखि २००५ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको सचिव थिए। [६] उत्तरार्द्ध ओहोदामा, उनी ईरानको परमाणु प्रविधिको वार्तामा ईयू तीन, ब्रिटेन, फ्रान्स, र जर्मनी संग देश को शीर्ष वार्ताकार थिए, र उनले एक शिया मुजतहिद (एक वरिष्ठ धर्मगुरु), [८] र आर्थिक व्यापार वार्ताकार को रूपमा पनि काम गरेका छन्। । [९] [१०] :138
रुहानी प्रायः एक मध्यमार्गी तथा सुधारवादी नेताको रूप मा वर्णन लिने गरिन्छ। घरेलु नीतिमा, उनले व्यक्तिगत स्वतन्त्रता, सूचनाको लागी स्वतन्त्र पहुँचको लागि प्रोत्साहन गरे , र महिलालाई विदेश मन्त्रालयको प्रवक्ता नियुक्त गरी महिला अधिकारमा सुधार गरे। उनले मेलमिलाप पत्र आदानप्रदान गरेर अन्य देशहरुसंग ईरान को कूटनीतिक सम्बन्ध पनि सुधार गरेका थिए। [११] [१२] [१३] रुहानीले २०१७ को चुनावमा २३,६३६,६५२ मत (५७.१%) को साथमा पुनः चुनाव जिते। [१४] उनी मोहम्मद खातमी र मोहम्मद अहमदिनेजाद पछि इरानको तेस्रो राष्ट्रपति बन्न सफल भए, जसलाई एक चुनावी जनादेशको साथमा राष्ट्रपति पदको जीत हासिल भयो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Archived copy", मूलबाट ३० मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०२०। वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०१३ मिति
- ↑ [Interesting points in Rouhani's ID + photo]
|trans-title=
|title=
आवश्यक (सहायता), Shoma News (फारसीमा), मूलबाट २७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१३। वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०१३ मिति - ↑ ।
|title=
रितो (सहायता) - ↑ "Members of Assembly of Experts", Assembly of Experts, अन्तिम पहुँच २२ अप्रिल २०१३।
- ↑ "Two new members appointed to the Expediency Discernment Council", The Office of the Supreme Leader, ८ मे १९९१।
- ↑ ६.० ६.१ "Hassan Rouhani's Résumé", CSR, ११ अप्रिल २०१३, मूलबाट १५ मे २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१६ मिति
- ↑ "Hassan Rouhani appointed as the Supreme Leader's representative to the SNSC", The Office of the Supreme Leader, १३ नोभेम्बर १९८९।
- ↑ Iran's Presidential Election Heats up as Reformist Rowhani Enters Race, Farhang Jahanpour, Informed Comment, 12 April 2013, Juan Cole
- ↑ Elham Pourmohammadi (१५ मार्च २०१४), "Rouhani moots regional trade bloc to boost growth, stability", Times of Oman, मूलबाट २२ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण २२ मार्च २०१४ मिति
- ↑ ।
|title=
रितो (सहायता) - ↑ Iran opens doors to tourists. Retrieved 21 December 2013
- ↑ Hassan Rouhani sets out his vision for a new and free Iran. Retrieved 21 December 2013
- ↑ The Middle East and South Asia 2013 – Page 71, Malcolm Russell – 2013
- ↑ "Final results of presidential election by province and county" (फारसीमा), Ministry of Interior, ८ जुन २०१७, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१७ मिति