हरिश कार्की एक नेपाली राष्ट्रिय फुटबल रेफ्री[१] हुन्। उनी १८ वर्षमै [२]राष्ट्रिय फुटबल रेफ्री[३] बनेका छन् ।

हरिश कार्की
Harish Karki
जन्म१९९६
मुम्बई, भारत
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियताNepali
अन्य नामच्यान्टे
नागरिकतानेपाली
शिक्षास्नातक
मातृ शिक्षाप्रतिष्ठानन्यु मिलेनियम कलेज
पेशानेपाली राष्ट्रिय फुटबल रेफ्री
कार्यकाल
उचाइ५"४'
तौल४५ किलो
वेबसाइटhttp://harishkarki.com.np/

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

हरिश कार्की सानै देखि फुटबल खेल्थे । वि.सं. २०६९ सालमा प्लानिङ बोइज युनाइटेडबाट 'सी' डिभिजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा रमाएर रेफ्री विधा तिर उनको चासो बढ्यो । उनी अहिले नेपालकै सबैभन्दा कान्छो उमेरका राष्ट्रिय रेफ्री भएका छन् । राष्ट्रिय रेफ्रीको उपाधि राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् ।[४] १८ वर्षको उमेरमा हरिश कार्कीले एन्फाको रेफ्री परीक्षा उतिर्ण गरेका थिए ।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "१८ वर्षमै राष्ट्रिय फुटबल रेफ्री बनेका हरिश कार्की(च्यान्टे)को सफलताको कथा( भिडियो)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१४ 
  2. "सानो उमेरमै राष्ट्रिय रेफ्री बनेका 'च्यान्टे' उर्फ हरिश", http://www.nepalifootball.com/, Tuesday, ०७ अगस्ट २०१८, अन्तिम पहुँच १३ अगस्ट २०१८ 
  3. "नेपालकै कान्छो रेफ्री" (नेपालीमा), abcnepal.tv, २०१८-०८-१३, अन्तिम पहुँच १५ अगस्ट २०१८ 
  4. Ashakakiran Talk With Youngest National Football Referee Harish Karki. 2018-08-08. https://www.youtube.com/watch?time_continue=598&v=DaQxAXdr5R4. अन्तिम पहुँच मिति: 2018-09-14.