हरिश कार्की
हरिश कार्की एक नेपाली राष्ट्रिय फुटबल रेफ्री[१] हुन्। उनी १८ वर्षमै [२]राष्ट्रिय फुटबल रेफ्री[३] बनेका छन् ।
हरिश कार्की Harish Karki | |
---|---|
जन्म | १९९६ नेपाल |
वासस्थान | सिंधुलि, नेपाल |
राष्ट्रियता | Nepali |
अन्य नाम | च्यान्टे |
नागरिकता | नेपाली |
शिक्षा | स्नातक |
मातृ शिक्षाप्रतिष्ठान | न्यु मिलेनियम कलेज |
पेशा | नेपाली राष्ट्रिय फुटबल रेफ्री |
कार्यकाल | ५ |
उचाइ | ५"४' |
तौल | ४५ किलो |
वेबसाइट | http://harishkarki.com.np/ |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्खेल जीवन
सम्पादन गर्नुहोस्हरिश कार्की सानै देखि फुटबल खेल्थे । वि.सं. २०६९ सालमा प्लानिङ बोइज युनाइटेडबाट 'सी' डिभिजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा रमाएर रेफ्री विधा तिर उनको चासो बढ्यो । उनी अहिले नेपालकै सबैभन्दा कान्छो उमेरका राष्ट्रिय रेफ्री भएका छन् । राष्ट्रिय रेफ्रीको उपाधि राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् ।[४] १८ वर्षको उमेरमा हरिश कार्कीले एन्फाको रेफ्री परीक्षा उतिर्ण गरेका थिए ।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- ↑ "१८ वर्षमै राष्ट्रिय फुटबल रेफ्री बनेका हरिश कार्की(च्यान्टे)को सफलताको कथा( भिडियो)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१४।
- ↑ "सानो उमेरमै राष्ट्रिय रेफ्री बनेका 'च्यान्टे' उर्फ हरिश", http://www.nepalifootball.com/, Tuesday, ०७ अगस्ट २०१८, अन्तिम पहुँच १३ अगस्ट २०१८।
- ↑ "नेपालकै कान्छो रेफ्री" (नेपालीमा), abcnepal.tv, २०१८-०८-१३, अन्तिम पहुँच १५ अगस्ट २०१८।
- ↑ Ashakakiran Talk With Youngest National Football Referee Harish Karki. 2018-08-08. https://www.youtube.com/watch?time_continue=598&v=DaQxAXdr5R4. अन्तिम पहुँच मिति: 2018-09-14.