हरिशंकर त्रिपाठी
हरिशंकर त्रिपाठी नेपाल राष्ट्र बैङ्कको नवौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९९० देखि १९९५ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात सत्येन्द्र प्यारा श्रेष्ठ नियुक्त भएका थिए ।
हरिशंकर त्रिपाठी | |
---|---|
नेपाल राष्ट्र बैङ्कको नवौँ गभर्नर | |
कार्यकाल अगस्ट १०, १९९० – जनवरी १७, १९९५उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name | |
एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | गणेश बहादुर थापा |
उतराधिकारी | सत्येन्द्र प्यारा श्रेष्ठ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी]