गणेश बहादुर थापा
गणेश बहादुर थापा नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९८५ देखि १९९० सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात हरिशंकर त्रिपाठी नियुक्त भएका थिए ।
गणेश बहादुर थापा | |
---|---|
नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर | |
कार्यकाल मार्च २५, १९८५ – मे २२, १९९०उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name | |
एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | कल्याण विक्रम अधिकारी |
उतराधिकारी | हरिशंकर त्रिपाठी |
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी]