सत्येन्द्र प्यारा श्रेष्ठ

सत्येन्द्र प्यारा श्रेष्ठ नेपाल राष्ट्र बैङ्कको दशौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९९५ देखि २००० सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो । उनी पछि तिलक बहादुर रावल नियुक्त भएका थिए ।

Satyendra pyari shrestha
Satyendra Pyara Shrestha.png
नेपाल राष्ट्र बैङ्कको दशौँ गभर्नर
कार्यकाल
जनवरी १८, १९९५ – जनवरी १७, २०००उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
शासकवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीहरिशंकर त्रिपाठी
उतराधिकारीतिलक बहादुर रावल

स्रोतसम्पादन

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६