हम्जा बेन्डल्लाज (बर्बर भाषा: ⵀⴰⵎⵣⴰ ⴱⴻⵏ ⴷⴻⵍⴰⵊ, अरबी: حمزة بن دلاج), सन् १९८८ मा Tizi Ouzouमा जन्मिएका,[१][२] कार्डर हुन् जसको कोड नाम BX1 [३] र उपनाम "स्माइलिङ् ह्याकर" हो। बेन्डल्लाज बहुभाषी र ५ भाषा बोल्न सक्ने भएकाले यही खुबीको प्रयोग गरेर संसारभरीबाटै मुनाफा कमाउने गर्छन्। हम्जा बेन्डल्लाज आधुनिक-दिनको अनलाइन रोबिन हुडको संस्करण हो र उनको गृह देश अल्जेरियामा त उनलाई नायक नै मान्ने गरिन्छ।

हम्जा बेन्डल्लाज
जन्म१९८८
टिजी ओउजु
राष्ट्रियता अल्जेरिया
अन्य नामबिएक्स१
स्माइलिङ् ह्याकर
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी हुआरी बोउमेडिन
पेशाकम्प्युटर इन्जिनियर, ह्याकर

मृत्युको झुठो खबर सम्पादन गर्नुहोस्

एक समय सामाजिक सञ्जालमा यस्ता कैयौँ भिडियो, चित्र र तस्वीर प्रसारण गरियो जसमा हम्जालाई फाँसी दिदै गरेको भनेर दावी गरिएको पाइयो तर हम्जा बेन्डल्लाज जीवित नै छन् र जुन तस्विरलाई गलत तरिकाले प्रसारित गरिन्थ्यो त्यो उनको नभएर माजिद कावौसिफर नामक एक मृत व्यक्तिको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Major Computer Hacking Forum Dismantled वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२८ मिति. (Voir : Hamza Bendelladj, ara Bx1, 27, of Algiers , Algeria), en bas de page du communiqué du 15 juillet 2015, sur le site officiel du FBI.
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named aljazeera
  3. Algerian National Extradited from Thailand to Face Federal Cyber Crime Charges in Atlanta for SpyEye Virus वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२९ मिति. Communiqué du 3 mai 2013 sur le site officiel du FBI.
  4. https://www.techworm.net/2016/05/hamza-bendelladj-aka-smiling-hacker.html

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्