स्वस्तिक
स्वस्तिक ( 卐 वा 卍) एक पुरातन धार्मिक र सांस्कृतिक प्रतीक हो। यो मुख्यतया विभिन्न युरेसियाली संस्कृतिका साथै केही अफ्रिकी र अमेरिकी संस्कृतिहरूमा प्रयोग गरिएको छ।[१][२][३] यो हिन्दू, बौद्ध र जैन धर्म लगायत भारतीय धर्महरूमा देवत्व र आध्यात्मिकताको प्रतीकको रूपमा प्रयोग गरिँदै आएको छ।[४][१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Swastika", अन्तिम पहुँच २०२२-०५-२२।
- ↑ The Christian Antiquities of Northern Ethiopia।
- ↑ Olson, Jim. "The Swastika symbol in Native American Art." Whispering Wind 48, no. 3 (2020): 23-25.
- ↑ Jains in the World: Religious Values and Ideology in India, २००१, पृ: १७, डिओआई:John E. Cort
|doi=
मान जाँच (सहायता)।
थप अध्ययन
सम्पादन गर्नुहोस्- The Swastika: Constructing the Symbol, २००५।
- History of the Swastika (US Holocaust Memorial Museum)
- The Origins of the Swastika BBC News
- Subcultures and New Religious Movements in Russia and East-Central Europe, पृ: २८२।