स्पेनीस लिग ला लिगास्पेनिस कोपा डेल रे कप विजेताहरू बिच बर्सेनि हुने फुटबल प्रतियोगिता नै स्पेनीस सुपर कप हो । जुन स्पेनको तेस्रो ठुलो फुटबल प्रतियोगिता हो भने यस फुटबल प्रतियोगिता प्रत्येक वर्षको ला लिगा सुरु हुन भन्दा एक-दुई हप्ता अघि सञ्चालन हुन्छ । यस प्रतियोगितामा दुई क्लब बिच दुई पटक वा दुई पटकको खेलको अन्तिम नतिजाबाट विजेता निधो गरिन्छ ।

स्पेनी सुपर कप
स्थापना१९८२
क्षेत्र स्पेन
समूह सङ्ख्या
वर्तमान विजेतारियल म्याड्रिड(१० औंं उपाधि)
सबैभन्दा सफल क्लबएफसी बार्सिलोना (१२ पटक)
टेलिभिजन सहयोगीटेलिसिनको
२०१८ स्पेनीस सुपर कप

विजेताहरू सम्पादन गर्नुहोस्

यश प्रतियोगिता सर्वाधिक धेरै पटक एफसी बार्सिलोनाले जितेको छ ।जसले १२ पटक उपाधि चुम्न सफल भएको छ।

२०१० पछिका विजेताहरू सम्पादन गर्नुहोस्

वर्ष विजेता उप विजेता
२०१० बार्सिलोना सेभिल्ला
२०११ बार्सिलोना रियल म्याड्रिड
२०१२ रियल म्याड्रिड बार्सिलोना
२०१३ बार्सिलोना एटलेटिको म्याड्रिड
२०१४ एथ्लेटिको म्याड्रिड रियल म्याड्रिड
२०१५ एथ्लेटिको बिल्बाओ बार्सिलोना
२०१६ बार्सिलोना सेभिल्ला

सर्वाधिक गोलकर्ता सम्पादन गर्नुहोस्