स्पाइडर-म्यान: फार फ्रम होम

स्पाइडर-म्यान: फार फ्रम होम मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो, जुन कोलम्बिया पिक्चर्समार्भल स्टुडियोजद्वारा सह-निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको छ। यो मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २३औँ चलचित्र, र सन् २०१७ मा आएको स्पाइडर-म्यान: होमकमिङको उत्तरकथा हो। यस चलचित्रको निर्देशन जोन वाट्सद्वारा गरिएको छ, र पटकथा क्रिस म्याककेना तथा एरिक सोमर्सद्वारा लेखिएको छ। चलचित्रमा टम हल्यान्ड, शमूएल एल ज्याक्सन, जेन्डेया, कोबी स्मल्डर्स, जोन फेवरू, जेबी बी स्मूव, जेकोब बेटालन, मार्टिन स्टार, मारिसा टोमेईजेक जिलेनहाल आदिले मुख्य भूमिका खेलेका छन्। स्पाइडर-म्यान: फार फ्रम होममा, युरोपको स्कूलको यात्रामा आएका पिटर पार्करलाई निक फ्युरी र मिस्टीरियोद्वारा इमेन्टल्सको सामना गर्न भर्ती गरिन्छ।

स्पाइडर-म्यान: फार फ्रम होम
Spider-Man: Far From Home
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
लेखक
निर्माता
मुख्य कलाकार
छायाङ्कनम्याथ्यु जे लोयड
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स रिलिजिङ
प्रदर्शन मिति
२६ जून २०१९ (हलिउड)
३ जुलाई २०१९ (संयुक्त राज्य अमेरिका)
अवधि
१२९ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट१६० मिलियन डलर[२]
बक्स अफिस१.१३२ बिलियन डलर[२]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Spider-Man: Far From Home, British Board of Film Classification, मूलबाट १६ जून २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १५, २०१९ 
  2. २.० २.१ "Spider-Man: Far From Home (2019)", Box Office Mojo, IMDb, मूलबाट जुलाई १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १२, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्