स्पाइडर-म्यान
मार्बल कमिकको लोकप्रिय सुपर हिरो
स्पाइडर-म्यान मार्वल कमिक्सको एक प्रसिद्ध चरित्र हो। यो पात्रमाथि ३ वटा चलचित्र पनि (स्पाइडरम्यान,स्पाइडरम्यान २ र स्पाइडरम्यान ३ बनिसकेको छ।
चित्र:ASM519 COV.jpg
स्पाइडर-म्यान, आफ्नी अन्टी May र पत्नी Mary Jane संग।. Art by Mike Deodato.
स्पाइडर-म्यानको परिकल्पना स्ट्यान ली र स्टीव डिट्कोले गरेका थिए। आजकल यो संसारकै प्रसिद्ध महापुरुष (superhero) मध्येमा आउंछ।

विकिमिडिया कमन्समा स्पाइडर-म्यान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।