स्त्री बाह्य योनाङ्गलाई समग्रमा योनी भनिन्छ, यस अन्तर्गत ल्याबियम, भगांकुर र अन्य सम्बन्धित स्त्री प्रजनन प्रणालीमा भाग लिने अङ्गहरू पर्दछन।