मेल्कम स्टिभेन्सन "स्टिभ" फोर्ब्स,जुनियर (/fɔrbz/; जन्म सन् १९४७ जुलाई १८) एक अमेरिकी प्रकाशक कार्यकारी हुन् जो रिपब्लिकन पार्टीका लागि दुइ पटक अध्यक्ष पदको लागि नामांकित भइसकेका छन् । उनी फोर्ब्स पत्रिकाका प्रधान सम्पादक हुन् तथा मूल कम्पनी फोर्ब्स इन्कोर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी २० बर्ष देखि फोर्ब्सको काम काज सम्हाल्दै आएका छन् । [१]

स्टिभ फोर्ब्स
लस भेगास अमेरिकामा फोर्ब्स
जन्ममेल्कम स्टिभेन्सन फोर्ब्स,जुनियर
सन् १९४७ जुलाई १८
न्यू जर्सी
अल्मा मेटरप्रिन्सटन बिश्वबिद्यालय (ए.बि.)
पेशाप्रकाशक
राजनीतिक दलरिपब्लिकन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन