सोल्दातिक (रूसी: Солдатик, अनुवाद: सैनिक) सन् २०१९ को रूसी भाषाको चलचित्र हो। यो चलचित्र दोस्रो विश्व युद्धका सबैभन्दा कम उमेरका रूसी सिपाही, सर्गेई आलेस्कोभको वास्तविक जीवन कथामा आधारित छ। यो चलचित्र सन् २०१९ फेब्रुअरी २२ मा प्रदर्शित भएको थियो।[२]

सोल्दातिक
चलचित्र पोस्टर
रूसीСолдатик
निर्देशकभिक्टोरिया फानासिउतिना
निर्माताभिक्टोरिया फानासिउतिना
मुख्य कलाकारआन्द्रे आन्द्रेभ
दार्या उर्सुल्याक
प्रदर्शन मिति
  • २२ फेब्रुअरी २०१९ (2019-02-22)[१]
अवधि
८६ मिनेट
राष्ट्ररूस
बेलारुस
भाषारूसी

सारांश सम्पादन गर्नुहोस्

जर्मनेली सैनिकहरूले सर्गेई आलेस्कोभका आमाबुवाको हत्या गर्छन्, र त्यसपछि सेर्गेईलाई रूसी सेना प्रमुखले आफूसँगै राख्छन्। यस कारणले गर्दा एक छ वर्षीय बालक युद्धको चपेटामा बेरिन पुग्छन् र रूसी सेनाको लागि काम गर्न थाल्छन्। यस चलचित्रमा उनको सङ्घर्ष र यति कलिलो उमेरमा उनले देखेका दर्दनाक क्षणहरूलाई देखाइएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "В Москве состоится премьера «Солдатика»", [Союз кинематографистов Российской Федерации, २०१९-०२-१८, अन्तिम पहुँच २०२०-०८-०४ 
  2. Елена Булова (२०१९-०२-२२), "Историю о самом маленьком герое Великой Отечественной войны покажут в кино", Вечерняя Москва, अन्तिम पहुँच २०२०-०८-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्