विवाह पश्चात दम्पतिका दाई भाइदिदी बहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको दाई भाई वा दिदी बहिनीले शर्मिलाको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको दाई भाइ वा दिदी बहिनीले रामको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । यो नाता ठकुरीमगर, गुरुङ, क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु आदि सबैमा प्रयोग भएको पाईन्छ ।

यि पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्