सोफी बेलिन्डा टर्नर (जन्म: फेब्रुअरी २१, १९९६) एक अङ्ग्रेजी अभिनेत्री हुन्। उनले एचबिओ महाकाव्य काल्पनिक टेलिभिजन शृङ्खला गेम अफ थ्रोन्स (सन् २०११–२०१९) मा सान्सा स्टार्कको रूपमा आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्, जसको लागि उनले सन् २०१९ मा नाटक शृङ्खलामा उत्कृष्ट सहायक अभिनेत्रीको लागि प्राइमटाइम एमी पुरस्कार नामाङ्कन प्राप्त गरेकी थिइन्।

सोफी टर्नर
Sophie Turner
जन्मसोफी बेलिन्डा टर्नर[१]
(1996-02-21) २१ फेब्रुअरी १९९६ (उमेर २८)
नर्थह्याम्प्टन, इङ्ल्यान्ड
पेशाअभिनेत्री
कार्यकालसन् २००९–वर्तमान
जीवनसाथी
(
वि २०१९)
सन्तान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सोफी बेलिन्डा टर्नरको जन्म २१ फेब्रुअरी १९९६ मा नर्थह्याम्प्टन,[२] इङ्ल्यान्डमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gonzales, Erica (२ मे २०१९), "Sophie Turner Has Officially Changed Her Last Name to Jonas After Her Surprise Wedding", Harper's Bazaar, मूलबाट २७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०२१ 
  2. "Sophie Turner & Jessica Chastain Answer the Web's Most Searched Questions", WIRED, ३ जुन २०१९, मूलबाट १ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्