सोनी राजदान

सोनी राजदान बेलायती भारतीय चलचित्र अभिनेत्री तथा चलचित्र निर्देशक हुन्। उनी चर्चित हिन्दी चलचित्र निर्देशक महेश भट्टकी श्रीमती तथा चलचित्र अभिनेत्री आलिया भट्टकी आमा हुन्।

सोनी राजदान
Soni Razdan.jpg
सन् २०१८ मा सोनी राजदान
जन्म (१९५६-१०-२५) २५ अक्टोबर १९५६ (उमेर ६५)[१]
बर्मिङ्घम, इङ्ल्यान्ड
नागरिकताबेलायती
पेशाअभिनेत्री, चलचित्र निर्देशक
जीवनसाथी
(
वि १९८६)
सन्तानसाहिन भट्ट
आलिया भट्ट
आफन्तभट्ट तथा हासमी परिवार हेर्नुहोस्

व्यक्तिगत जीवनसम्पादन

टेली श्रृङ्खलासम्पादन

  • जग

नामाङ्कन र पुरस्कारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

  1. "England and Wales, Birth Registration Index", अन्तिम पहुँच ८ डिसेम्बर २०१४