सेनेगल यु-२० राष्ट्रिय फुटबल टोली

सेनेगल यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

 सेनेगल
उपनाम(हरू)Les Lions de la Teranga
(योङ लायन्स अफ तेरेङ्गा)
सङ्गठनसेनेगल फुटबल सङ्घ
सङ्घसिएएफ
प्रमुख प्रशिक्षकजोसेप कोटो
कप्तानRoger Gomis
फिफा कोडSEN
गृह रङ
बाह्य रङ
तेस्रो रङ

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडहरू सम्पादन गर्नुहोस्