सूर्यनाथ दास यादव नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २०१० सालको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्